HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
एनआईसी एशियाको मोबाइल ब्यांकिङबाट दक्षिणा दिँदा रू.१०० बोनस डिजिटल ब्यांकिङ क्षेत्रमा अग्रणी स्थान बनाइरहेको एनआईसी एशिया ब्यांकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटीकाको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ। ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको ब्यांकले भाईटीकामा ग्राहकले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा ब्यांकको मोबाइल ब्यांकिङमार्फत् प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० ब्यांकले थपिदिने भएको छ। 
संकटका बेला नाफाको लोभ नराख्न ब्यांक सञ्चालकहरुलाई गभर्नरको सुझाव नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले निम्त्याएको संकटका बेला नाफामुखी नहुन ब्यांक तथा वित्तीय संस्थाका अध्यक्षहरूलाई सुझाव दिएका छन्।