HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
किन आवश्यक छ जलवायु अनुकूलनमा वैधानिक स्थानीय संरचना? एक दशकदेखि स्थानीय तहमा अनुकूलनलाई प्राथमिकता दिँदै आएको नेपालमा अझै पनि यसका लागि वैधानिक स्थानीय संस्थागत संरचनाको अभाव छ।
नेपाल कार्बन व्यापारको चरणमा, तीन वर्षमा पाँच अर्ब पाउने लक्ष्य लामो तयारीपछि नेपाल औपचारिक रूपमा कार्बन व्यापारको चरणमा प्रवेश गरेको छ। आगामी तीन वर्षमा नेपालले पाँच अर्ब रुपैयाँ पाउने लक्ष्य राखेको छ।