HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
स्वीट्जरल्यान्डको अदालतद्वारा लाइबेरियाका विद्रोही कमान्डरलाई ‘युद्ध अपराध’मा २० वर्ष जेल सजाय स्वीट्जरल्यान्डको एक अदालतले शुक्रबार पश्चिम अफ्रिकी देश लाइबेरियामा भएको गृहयुद्धमा विद्रोही कमान्डरलाई बलात्कार तथा हत्या जस्ता ‘युद्ध अपराध’मा २० वर्षको जेल सजाय सुनाएको छ।
भारतको किसान आन्दोलनः पञ्जाबलाई बर्बाद बनाएको उही खेल दोहोरिँदैछ गएको २६ जनवरीमा लाल किल्लामा फहराइएको सिख झन्डालाई किसान आन्दोलन भड्काउने प्रतीक बनाइँदैछ। वास्तवमा त्यो झन्डा फहराउने किसान युनियन नेतृत्वको योजना थिएन र अफवाह फैलाइएजस्तो त्यो झन्डा खालिस्तानीहरुको पनि थिएन।