HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
आर्थिक सुधार भएको प्रधानमन्त्रीको दाबी, तर सूचक भने झन्-झन् खस्किँदै सरकारले ६ महीना पूरा गरेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गर्दै अर्थ-सामाजिक विकासमा सुधार भएको दाबी गरेका छन्।
ठूला परियोजनामा सरकारी सुस्तताको छायाँ, बढेन गति   पूर्वाधार परियोजनाहरुको द्रुत कार्यान्वयनका लागि सरकारले संस्थागत क्षमता बढाउन नसक्दा दर्जनौं परियोजनाको प्रगति ‘बामेसराइ’ को अवस्थामा छ।