HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
नेपालमा उत्पादन नै नहुने भटमास तेलको भरमा वस्तु निर्यात रू.१ खर्ब नाघ्यो नेपालको वस्तु निर्यात पहिलो पटक रू.१ खर्ब नाघेको छ। नेपाल राष्ट्र ब्यांकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो १० महीना (वैशाखसम्म)मा नेपालले रू.१ खर्ब ८ अर्ब ४८ करोडको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करीब एकतिहाइले बढी हो।
ब्याजदर अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने व्यवसायीको माग ब्यांक तथा वित्तीय संस्थाले ब्याजदरको अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने नेपाल वितरक संघ सम्बद्ध व्यवसायीले माग गरेका छन्।