HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा दिन थालिएको छ। एनसेलले एपमा नयाँ फिचर थप गर्दे याे अफर ल्याएको हो।
अन्तर्राष्ट्रिय अनलाइन किनमेल गर्न राष्ट्र ब्यांकले विदेशी मुद्राको सटही सुविधा दिने  नेपाल राष्ट्र ब्यांकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय किनमेल गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ। केन्द्रीय ब्यांकले निश्चित रकमसम्मको वस्तु तथा सेवा आयात गरी त्यसको भुक्तानीका लागि विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।