HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
सुजुकीको दशै तिहार योजनामा नगद छुटको अफर सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले आउँदै गरेको दशै, दिपावली तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ। 
फेरि उकालो लाग्यो सुनको मूल्य पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ। भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ।