दराज १२.१२ को घोषणा, सामसङ एस २० एफई जित्न सकिने
यस वर्षको ११.११ अभियानको सफलतापछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २७ मंसीर मध्यरातदेखि ३ पुस (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ।
क्लिन फिड लागू भएपछि सशुल्क ९२ मध्ये १९ च्यानल मात्र विज्ञापनरहित, तिहारसम्ममा आउनेछन् यी च्यानल
सरकारले विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड (विज्ञापनरहित) नीति लागू गरेपछि नेपालमा प्रसारण हुने सशुल्क ९२ वटा च्यानलमध्ये १९ वटा विज्ञापनरहित भएका छन् भने केही च्यानल तिहारसम्ममा प्रसारण हुने भएका छन्।