HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
पार्टी प्यालेस सञ्चालन गर्ने वातावरण बनाइदिन व्यवसायीको सरकारसँग आग्रह पार्टी प्यालेस व्यवसायीहरूले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्। देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजार भन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरूले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन्।
१० लाख डाउन पेमेन्टमा डिएफएसकेका एसयूभी मोडलहरू, ४ लाखसम्म नगद छुट डिएफएसकेको आधिकारीक वितरक कुजु नेपालले चाडपर्व दशैं र तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष योजना ल्याएको छ।