HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
आईपीएलमा नयाँ सिजनका लागि बिकेनन् सन्दीप लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सन् २०२१ को सिजनका लागि कुनै पनि टीमले लिएनन्।
दुबईमा हुने टी-१० लिगका लागि तीन नेपाली क्रिकेटर छानिए यो सिजन जनवरीमा युएईमा हुने टी-१० लिगका लागि तीन नेपाली क्रिकेटर छानिएका छन्। तीनै जनाले फरक टीमबाट खेल्नेछन्।