HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
भारतले गुमायो अष्ट्रेलियाविरुद्धको ओडीआई श्रृङ्खला भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) श्रृङ्खला गुमाएको छ। भारतले तीनमध्ये दुई खेल हारिसकेको छ।
आईपीएल दोस्रो क्वालिफायरः महङ्गा खेलाडी चलेनन्, सस्ताको गतिलो प्रदर्शन आईपीएल अन्तर्गत गए रातिको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादका महङ्गा खेलाडी नचल्दा आधार मूल्यका र तुलनात्मक सस्ता खेलाडीले राम्रो प्रदर्शन गरेका छन्।