HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
सन्दीप आबद्ध तालावाहज पहिलो सेमिफाइनलमा आज नाइट राइडर्सविरुद्ध खेल्दै सीपीएल अन्तर्गत जमैका तालावाहजले आज पहिलो सेमिफाइनलमा ट्रिन्बागो नाइट राइडर्सविरुद्ध प्रतिश्पर्धा गर्दैछ। तालावाहजमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आबद्ध छन्।
सन्दीप लामिछाने मैदान उत्रदै (खेल तालिकासहित) क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली स्टार स्पिनर सन्दीप लामिछाने आवद्ध टीम जमैका तल्लाहवाज आज मैदानमा उत्रदैछ। जमैकाको पहिलो खेल साँझ ७ः४५ बजे सेन्ट लुसिया विरुद्ध हुनेछ।