HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
महामारीमा गुमेका १० हजार : मरण कि हत्या? कोभिड-१९ महामारीमा दश हजारभन्दा बढी नागरिकले ज्यान गुमाउनुमा भाइरस जति कारक छ, त्योभन्दा बढी सत्ता र स्वार्थकेन्द्रित राजनीतिज्ञ, कुशासन र भ्रष्टाचारमा लिप्त सरकारी संयन्त्र जिम्मेवार छन्।