HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
लुम्बिनी सरकारको पहिलो निर्णय : मिर्गौला, क्यान्सर र मुटुका बिरामीलाई दुई लाख सहयोग लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने भएको छ।
महिलाले हाँकेको ‘अनुकरणीय’ हुप्सेकोट पूर्व नवलपरासीको हुप्सेकोट गाउँपालिकाले शिक्षा, पर्यटन, एकल महिलालगायतका क्षेत्रमा नयाँ काम गरिरहेको छ, जुन अन्य स्थानीय तहका लागि अनुकरणीय हुन सक्छ।