HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
लेस्टर सिटी रेलिगेसन जोनको फुलहामसँग पराजित शीर्षस्थानको प्रतिश्पर्धामा रहेको लेस्टर सिटी रेलिगेसन जोनको फुलहामसँग पराजित भएको छ। जितपछि फुलहामले रेलिगेसन जोन छाडेको छ भने लेस्टर चौँथो स्थानमा यथावत छ।
बांग्लादेशविरुद्ध नेपालको दोस्रो खेल शुरू: 'प्लेइङ इलेभेन' मा नेपालका पाँच खेलाडी परिवर्तन [लाइभ] बांग्लादेशमा जारी मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेल शुरू भएको छ।  खेलमा नेपाली राष्ट्रिय फूटबल टोलीको शुरुआती ११ (प्लेइङ इलेभेन) मा आक्रामक परिवर्तन गरिएको छ।  नयाँ प्लेइङ इलाभेनमा अघिल्लो खेलमा रहेका पाँच जना खेलाडी परिवर्तन भएका छन्।