HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण    नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ।
मेस्सीले गरे बार्सिलोना नछाड्ने निर्णय अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना नछाड्ने भएका छन्। बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले आफू अहिले बार्सिलोनामै रहने बताएका हुन्।