HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
च्याम्पियन्स लिगको सेमिफाइनल खेल आजबाट, पीएसजी र लाइपजिग भिड्दै आजबाट च्याम्पियन्स लिगको सेमिफाइनल खेल शुरु हुँदैछ। पहिलो खेल पीएसजी र लाइपजिगबीच हुनेछ। खेल आज राति पौने एक बजे शुरु हुनेछ। 
च्याम्पियन्स लिगबाट बाहिरिएलगत्तै युभेन्टसका प्रशिक्षक बर्खास्त इटालियन फुटबल लिग बिजेता युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। यूरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्टसले २४ घण्टा नबित्दै प्रशिक्षक सार्रीलाई बर्खास्त गरेको हो।