HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
मदन पुरस्कार विजेता इङ्नाम भन्छन्- कथा सुने जस्तो भयो, विश्वासै लागेन मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले आफ्नो पुस्तकले पुरस्कार पाएको सुन्दा विश्वासै नलागेको बताएका छन्।
रिन्जिन दोर्जे : राजा होइनन्, मिझार हुन् तेमाल एउटा छुट्टै राज्य भएको र त्यसमा तामाङ राजाले शासन गरेको बताइन्छ। पछिल्ला शासकले तेमाल राज्य र राजा रिन्जिन दोर्जेको इतिहास लुकाएको आरोप पनि लगाइन्छ। वास्तवमा यो गलत व्याख्या हो। रिन्जिन राजा नभई कर उठाउने अधिकारी थिए।