HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
जहाँ नेपाली योद्धासामु अंग्रेज फौज टिक्न सकेन वि. सं. १८७१/१८७२ मा अंग्रेज फौजलाई पराजित गर्ने क्रममा नेपाली फौजले युद्ध लड्न प्रयोग गरेको पश्चिम नेपालको जितगढी र शिवगढी किल्लाको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन।
'रोग त रोगै हो तर कस्तो खाले रोग हो यो, मसिया !' मनोहरापारि दिनहुँ सयभन्दा बढीको ज्यान गइरहेको समाचार सुनेर राजा भूपतीन्द्र मल्ल तर्से । महामारी पहिले पनि हुन्थे । तिनले टोलका टोल, इलाकाका इलाका पनि सखाप पार्थे । ...तर अहिले उठेको महामारीका लक्षण अनौठा थिए ।