HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
नखाेजिएकाे नेपालमण्डल बाहिरकाे इतिहास नेपालमा राज्यसत्ता सम्हालेका शासकहरूको उल्लेख गर्दा प्रायशः तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाका राजाहरूको नाम नै बढी सम्झने गरेको पाइन्छ । अध्ययन पनि यतैतिर केन्द्रित देखिन्छ । बृहत् इतिहास अध्ययनको काम अझै हुनसकेको छैन ।