HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
यी हुन् ‘ह्यान्ड रोल्ड सिगरेट’ का नेपाली कलाकार विपिन कर्मा हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका विपिन कर्माले पहिलो फिल्ममै उम्दा अभिनय गरेका छन्।
वरिष्ठ गायक जगत मर्दन थापाको निधन केही समयअघि कोरोना संक्रमण भएका थापाको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।