HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
नेपालबाट राजीनामा दिएको केही घण्टामै पुबुदु क्यानाडाको प्रमुख प्रशिक्षक नियुक्त नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेको केही घण्टामै पुबुदु दासानायके क्यानाडाको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्।
एसीसी च्याम्पियनशिपमा नेपाल र कुवेतको खेल हुँदै एसीसी महिला टी-२० च्याम्पियनशिपमा आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्न लागेका छन्।