HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
राष्ट्रिय फूटबल टोलीका प्रत्येक खेलाडीलाई पाँच लाख दिने सरकारको निर्णय साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका सबै खेलाडीलाई पाँच-पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ।
पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा घरेलु मैदानमा भएको खेलमा पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।