HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
ओलम्पिक २०२० : दोहोरियो गलत परम्परा, कसले दिन्छ गोपीचन्द्रलाई न्याय ? ओलम्पिकमा सहभागी हुन नपाएका खेलाडी गोपीचन्द्रमाथि परेको मानसिक र आर्थिक क्षतिदेखि खेलकुद क्षेत्रमा फैलिएको नकारात्मक सन्देश मेटाउनै पर्छ, तर जिम्मेवार निकाय केही बोलेका छैनन्।
कोपा अमेरिका : फाइनल प्रवेशका लागि ब्राजिल र पेरु भिड्दै कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि भोलि बिहान ब्राजिल र पेरु भिड्न लागेका छन्।