HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गर्नसक्ने, के होला आईपीएलमा भविष्य ? इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब दिल्ली क्यापिटल्सले आगामी २१ जनवरीमा सन्दीप लामिछानेलाई ‘रिलिज’ गर्न सक्ने भारतीय मिडियाहरुले जनाएका छन्।
लयमा फर्किँदै रियल मड्रिड, शीर्ष स्थानका क्लबसँग अंक बराबरी ला लिगामा शुरुआती चरणमा पछि परेको रियल मड्रिड लयमा फर्किन थालेको छ। गए राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३-१ गोलले पराजित गरेको छ।