HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
‘एमसीसीमा दबाव दिन आएकी होइन, नेपाल सरकारको इच्छामा मात्रै काम गर्छौं’ अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपाल सरकारको इच्छामा मात्रै परियोजना कार्यान्वयन हुने बताएकी छिन्।
भारतले भन्याे- यो नेपालकाे आन्तरिक मामिला हो नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले जानकारीमा राखेको प्रतिक्रिया दिएको छ ।