HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
नेपाल–भारत सम्बन्ध सुधार्न ‘ट्र्याक टु’ कूटनीति भारतीय शासकको चरम हेपाहा प्रवृत्ति र प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले बिग्रिएको दुई देशबीचको सम्बन्धमा पुगेको क्षतिलाई जनता(जनताबीचको पारस्परिक विश्वास र सद्भावले पुर्न सक्छ।
अढाइ दशकको भूराजनीतिक दस्तावेज राजा ज्ञानेन्द्रले चालेका आत्मघाती र संविधानविरोधी घटनाक्रमहरूलाई बेवास्ता गर्नेहरू भारतकै कारण नेपालमा राजतन्त्र समाप्त भएको विश्लेषण गर्न पछि पर्दैनन् ।