HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनोरञ्जन
२३ मंसीरदेखि किम्फ, यस्ता छन् आकर्षण  २३ मंसीरदेखि काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९औं संस्करण शुरू हुने भएको छ। 
दोस्रो ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड हुने लभ एण्ड सपोर्ट फाउण्डेसन, अमेरिकाले दोस्रो ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड आयोजना गर्ने भएको छ ।