HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
भदौमा महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध छु : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। 
कांग्रेसको क्रियाशील सदस्यता : समयसीमा सकियो, ७६ जिल्लाले विवरण नै पठाएनन् नेपाली कांग्रेसले मंसीर मसान्तसम्म क्रियाशील सदस्यता विवरण पठाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेपनि तोकिएको अवधिमा एक जिल्लाको मात्रै विवरण प्राप्त भएको छ।