HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कां‌ग्रेस पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल समूहको असन्तुष्टि नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारबाहीका विषयमा छलफल भएको छ।
नियमित आम्दानी नभएका र विपन्न परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन कांग्रेस ट्रेड युनियनको माग नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ।