HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
महिला नेतृलाई कांग्रेस सभापति देउवाले भने- 'जहाँ पनि कोटा चाहियो भन्नु भन्दा ३३ प्रतिशत भोट ल्याउनुस्' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महिला नेतृहरूलाई प्रजातन्त्रमा सबैभन्दा ठूलो कुरा भोट भएकाले महिलाहरूको कम्तीमा ३३ प्रतिशत भोट ल्याउनुपर्ने बताएका छन्।
रथ तान्ने क्रममा भएको झडपप्रति कांग्रेस संसदीय दलद्वारा दु:ख व्यक्त रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपप्रति नेपाली कांग्रेस संसदीय दलले दुख व्यक्त गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाणले बक्तव्य जारी गर्दै हिंसात्मक झडपका घटनाप्रति दु:ख व्यक्त गरेका हुन्।