HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यावरण
निषेधाज्ञामा काठमाडौंमै जंगल मासेर सडक निर्माण काठमाडौंको कीर्तिपुर नगरपालिकाले निषेधाज्ञाको समयमा पुष्पलाल स्मृति प्रतिष्ठान नजिकबाट चम्पादेवीसम्म जंगल मासेर सडक निर्माण गरेको छ। 
लौठसल्लाको नाममा के छ हजुर? लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।