HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
भारतीय सेना प्रमुख नरवणेले गरे माउन्टेन फ्लाइट नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख (स्थल सेनाध्यक्ष) मनोज मुकुन्द नरवणेले शुक्रबार बिहान माउन्टेन फ्लाइट गरेका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् पर्वतीय उडान गरेका नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको दृश्यावलोकन गरेर फर्किएका छन्।
बहराइनी राजपरिवार सदस्यको टोली लोबुचे आरोहण गरेर काठमाडौं फर्कियो बहराइनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले खुम्बु क्षेत्रमा रहेको लोबुचे हिमाल सफल आरोहण गरेको छ। उनको  टोलीमा गएका १८ सदस्यीय टोलीमध्ये १६ जनाले ६११९ मिटरको उक्त हिमाल शनिबार बिहान ८ः३० मा आरोहण गरेर काठमाडौं फर्किएका छन्।