HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
नियमित उडान नभएका मुलुकहरुमा पनि अन्तर्राष्ट्रिय उडान थप गरिने सरकारले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने भएको छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र, श्रम र पर्यटन मन्त्रीबीच अन्तर्राष्ट्रिय उडान थप गर्ने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। 
'पर्यटन क्षेत्र उत्थान गर्ने मौद्रिक नीति' पर्यटन क्षेत्रले मौद्रिक नीतिलाई कोरोनाभाइरस (कोभिड –१९)ले थलिएको व्यवसाय उकास्ने गरी आएको जनाएको छ।