HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधि सभा विघटन
अध्यादेशको भरमा शासन गर्ने सरकारलाई सर्वोच्चको लगाम! प्रतिनिधि सभा विघटन गरेर अध्यादेशकै भरमा राजकाज चलाउन तम्सिएको सरकारलाई सर्वोच्च अदालतले लगाम लगाइदिएको छ।