HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
विज्ञान-आख्यानको दुनियाँ मान्छे र रोबोटमध्ये कसको प्रेम सही छ? साहित्यतर्फको नोबेल पुरस्कार विजेता काजुओ इशिगुरोले क्लारा एन्ड द सन मार्फत पाठकलाई द्विविधामा पुर्‍याएका छन्।
दिमागले कसरी सोच्छ? हामी सोचेर निर्णय लिएको भन्छौं। तर‚ त्यो सत्य होइन। केनम्यान भन्छन्- निर्णयमा हाम्रा प्राथमिकता र रुचि प्रतिबिम्बित हुन्छन्। साथै‚ विगतका सम्झना, विचार र मस्तिष्कको लहरबाट प्रभावित हुन्छ। जुन सत्य हुन्छ भन्ने निश्चित हुँदैन।