HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
प्रकाशशरण महत भन्छन्- ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’ नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट पारेका छन्।
कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, ६ दिनपछि होस खुल्यो कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। ६ दिनदेखि बेहोस अवस्थामा रहेका उनको मंगलबारदेखि होस पनि खुलेको उनका स्वकीय सचिव टेक विश्वकर्माले बताए।