HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
सुर्नया गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग नेपाली कांग्रेसले बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर विष्टलाई कुटपिट गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ।
सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन दबाव दिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरू समेतको बैठकले सरकालाई विशेष अधिवेशन बोलाउन दबाव दिने निर्णय गरेको हो।