HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कांग्रेसले दियो चार जिल्लाका नेता-कार्यकर्तालाई भर्चुअल प्रशिक्षण नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्य सहभागी प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ।
कांग्रेसमा असन्तुष्टि बीच विभागलाई दिइयो पूर्णता सभापति देउवाले पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन्।