HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बलशालीको मुठीमा आरक्षण ठूला दलहरूले महिला सहभागिता र समावेशी सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए पनि नेतृत्व चयन गर्दा समावेशिता र आरक्षणको मर्ममै प्रहार गरेका छन्।
तेजाबको जलनमा मलम लगाउने अध्यादेश तेजाब आक्रमणबाट हुने मृत्युमा पीडकलाई ज्यान मारेकै कसूरमा सजाय दिलाउन र अङ्गभङ्ग भएकालाई सरकारबाटै उपचार तथा रोजगारीको ग्यारेन्टी गराउन भूमिका खेलेका उज्ज्वलविक्रम थापा भन्छन्, “मट्टीतेल र पेट्रोलले जलाइएका घटनामा पनि यस्तै व्यवस्था हुनुपर्छ।”