HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
दल विभाजन सम्बन्धी अध्यादेशमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
हामीलाई माओवादी होइन खाओवादी भन्छन्ः दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्।