HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
डा.भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एकजना ११ वर्षपछि पक्राउ परेका छन्।
१८ दिनदेखि सम्पर्कविहीन युवती नारायणी किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला १४ असारबाट सम्पर्कविहीन भएकी पूर्वी नवलपरासीकी युवती अझै सम्पर्कमा आएकी छैनन्।