HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
आधुनिक नेपाली रङ्गमञ्चका जन्मदाता पर्दा, प्रकाश र ध्वनिका माध्यमले नेपाली रङ्गमञ्चलाई आधुनिक स्वरूप दिएका प्रचण्ड मल्लले पछिल्लो पुस्तालाई त्यो सीप हस्तान्तरण मात्र गरेनन्, थुप्रै कलाकार समेत जन्माए।
एक चेतन, अनेक चेतना आफ्नो जीवनकालमा चेतनले फरक–फरक प्रकृतिका अनेक काम गरे। कहिले माछा विशेषज्ञ बने, सिनेमा बनाए, गीत–कविता–कथा लेखे, शिक्षक बने, सरकारी कर्मचारी भए, कुनै बेला त फूटबल खेलाडी पनि थिए रे। तर, उनलाई सम्झिइने आखिर यही सिर्जनाकै कामले हो।