HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
पुनर्निर्माणमा स्थानीय तागत २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका ङातापोंल र भैरवनाथ मन्दिरको सबल र सफल पुनर्निर्माणले सबैको सहकार्य भए आफ्नो सम्पदा आफैं बनाउन सकिने सन्देश दिएको छ।
सम्पदा होइन स्वयम्भूको बुद्धपार्क बलजफ्ती दबाबमा बनाइएको स्वयम्भू क्षेत्रस्थित बुद्धपार्क न कहिल्यै विश्वसम्पदा थियो न हुनेछ । त्यसैले सडक विस्तारमा पार्कको केही जमीन पर्नुले सम्पदा क्षेत्रमा कुनै असर पार्दैन ।