HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य : साझा पार्टी  जातीय विभेद तथा छुवाछूतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाउन गएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य भएको विवेकशील साझा पार्टीले जनाएको छ।
भोको पेटलाई रोकेन कोरोना–त्रासले, काम खोज्दै फेरि भारत जान थाले युवा नेपालमा बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप सुस्ताउँदा रोजगारी पाउने छेकछन्द नदेखेपछि युवाहरू फेरि भारत जाने क्रम शुरू भएको छ। दिल्ली जान गौरीफन्टा नाका पुगेका बाजुराका १८ वर्षीय राजेश थापाले भने, “नेपालमा रोजगारी नै पाइएन, पेट भोको भएपछि कोरोनाको के डर?”