HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारतको चासो काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ। 
प्रदेश–५ की सांसद केसी कोरोना संक्रमणमुक्त प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ। २४ साउनमा कोरोना संक्रमण पुष्टि भएकी उनको आज संक्रमणमुक्त भएकी हुन्।