HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
वैकल्पिक सिकाइः प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि घुम्ती कक्षा सरकारले १ असारबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिन निर्देशिका ल्यायो। तर, प्रविधिमा पहुँच नभएका सामुदायिक विद्यालयका विद्यार्थीलाई समेट्न सहज थिएन। अनि मोरङको बेलबारी नगरपालिकाले शुरु गर्‍यो, घुम्ती कक्षा।