HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
‘योञ्जन परिवारमा अम्बर गुरुङप्रति चरम घृणाभाव र पिटर जे. कार्थकप्रति द्वेषभाव देखियो’ उहाँहरूको टिप्पणीबाट एउटा कुरा प्रष्टसित प्रकट भएको छ: त्यो हो अम्बर गुरूङप्रति योञ्जन परिवारको चरम घृणाभाव र मेरो बुवा कार्थकप्रतिको द्वेषभाव, जो दुर्भाग्यपूर्ण हो भन्छु। नत्र ‘तिललाई पहाड’ बनाएर दिवङ्गत व्यक्ति उपर यस्तो विवादास्पद विचार पोख्ने अशोभनीय काम उहाँहरूबाट हुने थिएन।
अष्ट्रेलियाबाट निर्जन रिजालको र्‍याप 'अर्थ' सार्वजनिक अष्ट्रेलियामा रहेका नेपाली युवा निर्जन रिजालको समूहले र्‍याप विधाको गीत 'अर्थ' को म्यूजिक सार्वजनिक गरेको छ। निर्जनले गीतमा अहिले युवा पुस्ताले गुजारीरहनु परेको समय र उनीहरूको सोचलाई प्रतिबिम्बित गरेका छन्।