गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
संसद्मा गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गरौं: योगेश भट्टराई
नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।