HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
पुनर्निर्माणमा स्थानीय तागत २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका ङातापोंल र भैरवनाथ मन्दिरको सबल र सफल पुनर्निर्माणले सबैको सहकार्य भए आफ्नो सम्पदा आफैं बनाउन सकिने सन्देश दिएको छ।
बिर्सनै नहुने सन् १९२३ को नेपाल-बेलायत सन्धि  नेपालको समेत चाहना अनुसार भएको र नेपालले विश्व मानचित्रमा बेलायतबाट सार्वभौमसत्ता सम्पन्न मुलुकको औपचारिक मान्यता प्राप्त गरेको २१ डिसेम्बर १९२३ मा हस्ताक्षरित नेपाल–ब्रिटिश इन्डिया सन्धि बिर्सिइँदै गएको छ।