कथाले पुरस्कार पाएको १० वर्षपछि आउँदै ‘राधा’
कथाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको १० वर्षपछि नेपाली फिल्म ‘राधा (द सेक्रेट अफ राधा)’ प्रदर्शनमा आउन लागेको छ।
द काश्मीर फाइल्स: बलिउडको असहिष्णु पथ
हिन्दू कट्टरपन्थी विचारधारालाई प्रश्रय दिंदै अन्य समुदायप्रति आक्रोश फैलाई राजनीतिक स्वार्थ साध्ने ध्येयले बनाइएका भारतीय चलचित्रले नेपाली समाजलाई पनि अन्धजातिवाद र अनुदारवादतर्फ लैजाने जोखिम छ।